गण्डकीको मुख्यमन्त्री नियुक्ति विरूद्धको मुद्धामा बहस सकिएन, अर्को पेसी वैशाख १७ गते

सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको इजलासमा मुद्धा

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले सोमबार बहस नसकिएपछि फैसला नसुनाएको हो । यो मुद्दाको अर्को पेसी १७ वैशाखलाई तोकिएको अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले जानकारी दिए । गत २५ चैतमा एमालेका २२, सभामुखसहित माओवादीका आठ र एक...
सहकारी पीडित

पोखरामा सहकारी पीडितको र्‍यालीः ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’

कास्की जिल्लाका सहकारी पीडितहरूले संघर्ष गर्न संयुक्त मोर्चा बनाएर सोमबार पोखरामा र्‍याली प्रदर्शन गरेका छन् । सहकारीमा जम्मा गरेको रकम अपचलन गरेपछि बिचल्लीमा परेका सहकारी पीडितहरू मोर्चा बनाएर पोखरामा दबाबपूर्ण र्‍याली गरेका हुन् । पोखराका ६ वटा सहकारीबाट पीडित बचतकर्ताले कास्की सहकारी बचत पीडित संघर्ष समिति बनाएका छन् । सूर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, शिवशिखर र...

गण्डक फिचर

कभर स्टोरी :

पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा

स्मिता अधिकारी पोखरा । २०७९ असोजमा फेवाताल किनार, गैराको चौतारामा एउटा नयाँ होटल थपियो । तालको किनारबाट ६० मिटर छोडेर…

अर्थ/व्यापार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। आज छापावाल सुन १…