बोकाको मुल्य साढे ३ लाख ! दक्षिण अफ्रिकाबाट नेपालमा

बोकाको मुल्य साढे ३ लाख ! दक्षिण अफ्रिकाबाट नेपालमा

Goat-expensive

पूर्व अर्थमन्त्री डा.रामशरण महत बोकाको तस्बिर खिच्दै । तस्बिर: रामहरि न्यौपाने/नुवाकोट/ रासस

नुवाकोट– नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा साढे तीन लाख रुपैयाँ पर्ने बोको राखिएको छ ।

महोत्सवको प्रदर्शनीमा राखिएको बोयर जातको उक्त बोका अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पनि पुगेका छन् ।

यो बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ