Gandak News
Our News Your Views
श्रेणी खोज

देश

लौ फसाद् ! लाइन बसेपछि पनि बाईकलाई ५ लिटरमात्रै पेट्रोल, देशैभरी पेट्रोलियम पदार्थको अभाव

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै…
पुरा पढ्नुहोस

विषाक्त मदिराबाट धादिङका घले सहित ६ नेपालीको मृत्यु, १६ बिरामी

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका…
पुरा पढ्नुहोस

चर्चित गायक हेमन्त शर्माको ‘बरिखा’ गित बजारमा (भिडियो सहित)

तनहुँ । चर्चित गायक हेमन्त शर्मा नयाँ गीत “बरिखा” बजारमा आएको छ । ‘बरिखा..’ बोलको गीत मंगलबार दिउसो युटुबमा सार्वजनिक…
पुरा पढ्नुहोस

अपडेट: हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जीवितै

गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ नभई नुवाकोटमा दुर्घटना भएको खुलेको छ।…
पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई दवाव दिन मुख्यमन्त्रीहरु पोखरामा, एक स्वरः ‘प्रदेश सरकारलाई अधिकार खोई…

पोखरा । यही भदौ २४ गते अन्तरपरिषद् समन्वय परिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषद्मा सातै प्रदेशका…
पुरा पढ्नुहोस

पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन टुङ्गिन्छ: मन्त्री पण्डित

पछिल्लो समय कर्मचारी समायोजनमा सरकार अल्झिएको, लालबाबुले केहि काम नै गरेन भनेर गुनासो आइरहेका छन् तर संघीय मामिला तथा…
पुरा पढ्नुहोस

दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनको दासढुंगामा ट्रकसँग ठोक्किदा २८ जना घाइते

चितवन । चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै…
पुरा पढ्नुहोस

लोकसेवा बारे प्रस्ट पारे मन्त्री पण्डितले, बेकार हल्लाहरू किन चलिरहेका छन् ?

काठमाडौँ । पछिल्लो केही दिनयता लोकसेवाले लिने नयाँ कर्मचारीको काम रोकिने विषयमा चर्चा भइरहेको बेला संघीय मामिला तथा…
पुरा पढ्नुहोस

धादिङमा साथीको एसईई परीक्षा दिने र दिन लगाउने पक्राउ

धादिङमा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।…
पुरा पढ्नुहोस

हेटौंडाको ओ-म्याक्स सिनेमा हलमा आगलागी, करोडौंको क्षति (फोटो फिचर)

राजकिरण छत्कुली, मकवानपुर । हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । बिहानैदेखि आगलागी भएकोमा…
पुरा पढ्नुहोस