दमौली अस्पतालले १ वर्ष अगाडि नै म्याद सकिएको औषधि बिरामीलाई दिएपछि …

दमौली अस्पतालले १ वर्ष अगाडि नै म्याद सकिएको औषधि बिरामीलाई दिएपछि …

Damauli Hospital

किरण श्रेष्ठ, तनहुँ ।  तनहुँको दमौली स्थित दमौली अस्पतालले म्याद सकिएको औषधि बिक्री बितरण गरेको छ । हिजो विहिबर दमौली अस्पतालमा बिरामी भइ उपचारको लागि आएका व्यास १३ पोखरीभन्ज्याङ निबासी १३ बर्षिया नवीन नेपालीलाई एपेक्स कफ सिरप नामक खोकीको औषधि दिएको थियो । १ वर्ष अगाडि नै म्याद सकिएको औषधि अहिलेसम्म नष्ट नगरी अस्पतालको फार्मेसीले बिरामी लाइ बिक्रि गरेको हो । अस्पतालले बिरामीको स्वास्थ्य माथी खेलबाड गरेको शिक्षक सनम तामाङले समाजिक संजाल फेसबुक मार्फत बताएका छन । दमौली अस्पताल फार्मेसीले गरेको उक्त कार्यको अहिले व्यापक विरोध भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ