कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Korea Line

काठमाडौँ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।

(हेर्नुहोस् नतिजा)

[better-wp-embedder width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”11132″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds