मतदाताको कहिल्यै विश्वासघात गर्दिनँ, देशको एक रुपैंया खान्नँ, जिवन नै देशको लागि : पण्डित

मतदाताको कहिल्यै विश्वासघात गर्दिनँ, देशको एक रुपैंया खान्नँ, जिवन नै देशको लागि : पण्डित

Lalbabu Pandit

एक पटक सामान्य प्रशासन मन्त्री बन्ने मौका पाउनासाथ राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित यसपटक पनि आफूलाई जनताले जिताउनेमा ढुक्क छन् ।

जनताले विश्वास गरे हरेक कुरा सम्भव रहेको भन्दै उनले आफू जनताको सधैं दास भएर बस्ने भएकाले यसपटक मतदाताले जिताउने विस्वास व्यक्त गरे । अरुले पजेरो र करोडौंले मत माग्दै हिँड्दा आफू साईकल चढेरै दोब्बर मतले चुनाव जितेको विगत स्मरण गर्दै पण्डितले आफ्नो मतदाता पैसामा नबिक्ने बताए ।

निजी जिवन नै देशप्रति समर्पित गरेको भन्दै पण्डितले मतदातालाई राम्रोसँग थाहा भएको बताए । आफ्नो मुलुक बनाउने अभियानमा मोरंग ६ बासीको एक भोटको महत्व रहेको भन्दै पण्डितले आफूलाई जिताएर देश बनाउने अभियानमा सरिक हुन आग्रह गरे ।

www. ourbiratnagar.net OB TV का लागि पण्डितको अन्तर्वाता यहाँ हेर्नुहोस् :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ