मिस पोखरा ‘ममता जोशी’ मिस नेपालमा । भोट गरौं (हेर्नुहोस् १० तस्विरमा)

मिस पोखरा ‘ममता जोशी’ मिस नेपालमा । भोट गरौं (हेर्नुहोस् १० तस्विरमा)

miss mamata

रियाज तिमिल्सिना, पोखरा / मिस पोखरा विजेता सोझै मिस नेपालमा सहभागी हुने अवसर पाउँछ । यही अवसर प्राप्त गर्दै अहिले मिस नेपाल २०१८ बन्ने दौडमा छिन् मिस पोखरा २०१७ ममता जोशी ।

गत वर्ष मिस पोखरा बनेकी तनहुँ घर भई पोखराको सिर्जनाचोक बस्दै आएकी ममर्ता नर्सिङ पेशामा आबद्ध छिन् । मिस पोखराको नवौं संस्करणमा १५ प्रतिष्पर्धीलाई उछिन्दै ताज पहिरेकी २१ वर्षीया ममता २४ जनासँग प्रतिष्पर्धामा छिन् । ममता मिस पोखरामा ‘मिस इन्टेलेक्चुअल’ टाइटल अवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल भएकी थिईन् ।

जेसिआई पोखरा नेपालले दुई दशक अघि सुरु गरेको मिस पोखरा पछिल्लो वर्षहरुमा निरन्तर आयोजना हुँदै आएको छ । पोखराबाट निलिमा गुरुङ बाहेकले उपाधि जित्न सकेका छैनन् ।

मिस नेपालमा २५ प्रतियोगी छन् । भोटिङ सुरु भईसकेको छ । १७ औं नम्बरको ट्याग पाएकी ममतालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई MN स्पेश 17 टाइप गरी 33001 मा पठाउनुपर्नेछ ।

हेर्नुहोस् १० तस्विरमा

.

.

.

.

.

.

.

.

.

Pic: Insta <mamta.jooshi>

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ