माइक्रोबस यसरी सिधै खाजा खाने होटेलमा पसेपछि भागाभाग

माइक्रोबस यसरी सिधै खाजा खाने होटेलमा पसेपछि भागाभाग

micro

सिन्धुली, २९ फागुन । पूर्वबाट काठमाडौं गइरहेको एउटा माइक्रोबस सिन्धुलीको एक स्थानीय होटल भत्काउँदै भित्र पस्यो ।

कलश यातायातको बा ४ ख ५३४८ नम्बरको माइक्रो खाल्टेको चैनपुरमा होटलमा पसेको हो। सुनकोशी गाउँपालिकाको शितलपाटीस्थित सडक छेउमा खाजाका लागि पार्किङ गर्न लाग्दा सडक छेउको होटलमा माइक्रो पसेको थियो।

माइक्रोले स्थानीय दुई होटललाई क्षति पुयाएको छ। घाइतेहरुलाई काठमाडौं ल्याइएको छ भने ड्राइभरलाई प्रहरी कार्यालयले पक्राउ गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ