दाउन्ने पूर्व बन्यो नवलपुर जिल्ला, सदरमुकाम कावासोती

दाउन्ने पूर्व बन्यो नवलपुर जिल्ला, सदरमुकाम कावासोती

nawalparasi

परासी– संविधानअनुसार दुई प्रदेशमा विभाजित भएको नवलपरासीको दाउन्ने डाँडा पूर्व नवलपुर जिल्ला भएको छ । प्रदेश संरचनामा दाउन्ने पूर्व प्रदेश ४ मा पर्दछ भने दाउन्ने पश्चिम प्रदेश ५ मा रहेको छ ।

प्रदेश नम्बर ४ मा पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds