गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सरोज अर्याल, स्याङ्जा । आफनै ज्वाईंको रड प्रहारवाट घाईते बिरुवा गाँउपालिका ३ राङ्भाङ्का ७८ बर्षिय मोहनसिंह थापाको उपचारका क्रममा बुधवार निधन भएको छ ।
रड प्रहारबाट घाईते थापाको उपचारका क्रममा निधन भएको हो । ज्वाईं खुमबहादुर थापाले ससुरा मोहनसिंह थापा र सासु चित्रकुमारी थापालाई रड प्रहारगरी टाउको र शरिरको बिभिन्न भागहरुमा चोट लागेको थियो ।
दुवै जना पोखरा स्थित फिस्टेल अस्पतालमा उपचाररत थिए । सासु चित्रकुमारी भने अस्पतालमा उपचारत छन् ।
सम्बन्धित खबर
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
प्रथम गल्याङ कपको उपाधिका लागि पर्वत र स्याङ्जा फाइनल भिड्ने
स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ
आगो निभाउँदा स्याङ्जाकी रेउसरीको ज्यान गयो
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
प्रथम गल्याङ कप पुरुष भलिबल सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग