मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।

भर्खरै

ट्रेन्डिङ