सीमा अतिक्रमण गर्ने भारत विरुद्ध अष्ट्रेलियामा हस्ताक्षर अभियान

सिड्नी । भारतले गरेको सीमा अतिक्रमणको विरोधमा देशभर मात्र होइन, विदेशमा समेत प्रदर्शन भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै दिनहुँ विरोध प्रर्दशन हुँदै आएको छ। अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीले पनि विश्व समुदायको ध्यानाकर्षण गराउन रचनात्मक ढंगले त्यहाँ आन्दोलन गरेका छन् । सीमा अतिक्रमणको विषयलाई नेपाल सरकारले गम्भीर रुपमा … Continue reading सीमा अतिक्रमण गर्ने भारत विरुद्ध अष्ट्रेलियामा हस्ताक्षर अभियान