Gandak News
Our News Your Views
sag adv
Lets

नवनियुक्त मन्त्रीलाईचिनियाँ राजदूतले दिइन् मदिरा उपहार

Loading...

काठमाडाैँ –केपी आेली नेतृत्वकाे नवनियुक्तश्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई  चिनियाँ राजदूतले  मदिरा उपहार दिएकी छन्। राजदूत होउ यानछीले नवनियुक्त श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई मदिरा उपहार दिएकी हुन्।

राजदूतले उपहारमा मदिरा दिएकाे फोटो सार्बजनिक भएपछि मन्त्रीकाे आलाेचना हुन थालेकाे छ। अहिले उक्त फाेटाे समामाजिक संजालमा भइरल भइरहेकाे छ।

उपहार ग्रहण गर्ने र दिने आचारसंघीयता बारे बहस गर्ने बेला भएको हो? भन्दै समाजिक संजाल फेसबुक, ट्वीटर लगायत मध्यममा प्रश्न उठिरहेकाे छ। मदिरा उपहारले बिबाद सृजना हुने गरेको छ नेपालमा भन्दै जनताहरुले मन्त्रीकाे आलाेचना गरिरहेका छन्।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको