Gandak News
Our News Your Views
sag adv
Lets

चितवनमा एउटा गैँडा मृत भेटियो

Loading...

चितवन : चितवनमा एउटा गैँडा मृत फेला परेको छ। भरतपुर महानगरपालिका २६ सिसुवारमा बुधबार बिहान गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार आज बिहान ८ बजेको समयमा नारायणी नदिमा मृत गैँडा फेला परेको हो। खाग र खुरसहितको गैँडा भेटिएको भनिए पनि टोली त्यसतर्फ गएकाले थप जानकारी आउन बाँकी रहेको उनले बताए। नेपाली सेनाले गैँडालाई नदीबाट बाहिर निकालेको जनाइएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको