बुल्दी पुल उद्घाटन प्रकरण: युवा संघको विरोध, तनहुँ प्रशासनद्वारा निषेधाज्ञा जारी [फोटो फिचर]

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर १० जोड्ने बुल्दि खोला माथि निर्मित पुलको उद्घाटनको विषयलाई लिएर विरोध भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको उक्त पुलको नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रिय युवा संघ नेपाल, तनहुँले विरोध गरेको … Continue reading बुल्दी पुल उद्घाटन प्रकरण: युवा संघको विरोध, तनहुँ प्रशासनद्वारा निषेधाज्ञा जारी [फोटो फिचर]