गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । भोलि उनीविरुद्ध परेको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ । प्रदेशसभामा अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । कोरोना संक्रमण भएर आइसोलेटेड भएका मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष आइतबार अपरान्ह ३ बजे राजीनामा पत्र बुझाएका हुन् । एमाले र माओवादी एकीकृत भएर नेकपा बन्दा दुई … Continue reading गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा