रातभर निर्घात कुटपिट, सबेर फेवातालमा मृत

परिवार भन्छः ‘सुरुमै प्रहरीले आत्महत्या भन्यो, पछि पूर्ण अनुसन्धान गरेन’, प्रहरी भन्छः ‘तीन जना समात्यौँ, हामीले कहिँकतै कमजोरी गरेका छैनौं ।’