काहुँको कालिका माविमा व्यापार: सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने [भिडियो]

व्याप्त गुनासो छ – ‘माफियाहरुको रजगजले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र तहसनहस छ ।’ अहिले विद्यालयमा नयाँ कक्षा भर्ना चलिरहेको छ । यतिबेला नयाँ पुस्तकहरुको खरीदविक्री हुने समय हो। औंलामा गन्न सकिने विद्यालय मात्र चोखो होलान्, नत्रभने हरेक जसो विद्यालय आफ्नै विद्यार्थीसँग व्यापार गर्न तछाँडमछाडमा छन् । विद्यालयमा विभिन्न नाममा शुल्क उठाउने कुरा अहिले छाडौं, … Continue reading काहुँको कालिका माविमा व्यापार: सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने [भिडियो]