स्याङ्जाका विद्युत हाकिम मरासिनीको चरम लापरबाही, फेदीखोला बडाचौरमा डेढ महिनादेखि विद्युत अवरुद्ध [भिडियो]

स्याङ्जाको फेदीखोला–४ बडाचौरमा विद्युत आपूर्ति बन्द भएको डेढ महिना नाघ्यो । विद्युत प्राधिकरणको चरम बेवास्ताका कारण १ सय घरपरिवार ठूलो समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरण, स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीको गैरजिम्मेवारीपनको सोझो मारमा स्थानिय उपभोक्ता परेका हुन् । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर अहिलेसम्म मर्मत नगर्दा गत जेठ अन्तिम साताबाटै बडाचौरबासीको दिनचर्या प्रभावित बनेको … Continue reading स्याङ्जाका विद्युत हाकिम मरासिनीको चरम लापरबाही, फेदीखोला बडाचौरमा डेढ महिनादेखि विद्युत अवरुद्ध [भिडियो]