प्रहरी कार्यालयको गेटमै पत्रकार कुट्नेलाई तारेखमा छाड्दा प्रश्न उब्जियोः महासंघ कास्की

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ कास्कीका सचिव माधवप्रसाद बरालले सोमबार विज्ञप्ति जारी गर्दै जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका … Continue reading प्रहरी कार्यालयको गेटमै पत्रकार कुट्नेलाई तारेखमा छाड्दा प्रश्न उब्जियोः महासंघ कास्की