पत्रकारमाथि भएको भौतिक आक्रमण घटनाको पत्रकार महासंघ गण्डकीद्वारा भर्त्सना

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकीले कास्की शाखाका साधारण सदस्य एवं क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमणको घटनाको निन्दा गरेको छ । महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीमाथि आक्रमण र कास्की शाखाकै साधारण सदस्य एवं क्रियाशील पत्रकारहरु ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेमाथि … Continue reading पत्रकारमाथि भएको भौतिक आक्रमण घटनाको पत्रकार महासंघ गण्डकीद्वारा भर्त्सना