टिकटक बनाउन रकगार्डेनको सेती खोँचमा यसरी पसिन् युवती, भिडियो सार्वजनिक

तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अज्ञात छ । वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल खसेर बेपत्ता भइन् । तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । … Continue reading टिकटक बनाउन रकगार्डेनको सेती खोँचमा यसरी पसिन् युवती, भिडियो सार्वजनिक