एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो

पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो । घरबाट एक सय मिटर पर बारीमा घाँस काट्न गएकी गुरुङलाई थाहै नपाई एक युवक एक्कासी आएर ढुंगाले घाँटीमा हानी बेहोस बनाएको उनका श्रीमान धनमान गुरुङले … Continue reading एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो