नेतृत्वमा रहेर व्यवसायीको हकहितमा समर्पित हुनेछु: अध्यक्षका प्रत्यासी पवन प्रजापति

पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मीले तातेको छ पोखरा । दुई प्यानल नै बनाएर व्यवसायीहरु चुनावमा होमिएका छन् । नेतृत्व लिन अघि बढेका पवन प्रजापति अहिले घरदैलोमा व्यस्त छन् । त्यसो त अघिल्ला चुनावहरुमा प्रजापति अरु नेतृत्वको काँध थापेर चुनावी मैदानमा होमिँदै आएका थिए । तर यो समय उनी आफै नेतृत्वको लागि मैदानमा उत्रेका छन् … Continue reading नेतृत्वमा रहेर व्यवसायीको हकहितमा समर्पित हुनेछु: अध्यक्षका प्रत्यासी पवन प्रजापति