आफ्नो भोगचलनको जग्गामा पुल बनाउन लागेकोमा पिएन क्याम्पसको आपत्ति

पोखरा । पृथ्वीनारायण क्याम्पसले भाेगचलन गर्दै  आएकाे जग्गामा मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पसले आपत्ति जनाएको छ । क्याम्पस परिसरबाट पोखरा महानगरपालिका १ र ११ जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पस प्रशासनले विरोध जनाएको हो । पुल सेक्टर पोखरा, कास्कीका योजना प्रमुख नवराज बास्तोलाले पुल निर्माण सुरु लागेको जानकारी क्याम्पसलाई गराएको थियो … Continue reading आफ्नो भोगचलनको जग्गामा पुल बनाउन लागेकोमा पिएन क्याम्पसको आपत्ति