प्रकाश रसाईलीको ‘आँटो ढिँडो’ आयो (भिडियो सहित)

प्रकाश रसाईलीको ‘आँटो ढिँडो’ आयो (भिडियो सहित)

aato dhindo

पोखरा । लोकदोहोरी गायक एवं सञ्चारकर्मी प्रकाश रसाईलीको आँटो ढिँडो गीत सार्वजनिक भएको छ । रसाईली आफ्नै शब्द र स्वर रहेको यो गीतमा गायिका बिमला श्रेष्ठले साथ दिएकी छन् । गीतको भाका अर्जुन बिश्व ‘आवास’ ले तयार गरेका हुन् ।

गाउँले परिवेशमा हुर्केका युवा शहरमा पढ्ने क्रममा युवतीसँग भएको प्रेम र त्यसलाई सफल पार्न आफूसँग बिहे गरेपछि गाउँमा दुःख गर्न नसक्ने आशंका गीतमा छ ।

भिडियोमा रमेश रसाईलीले मेहनत गरेका छन् । भिडियोमा प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्रीको जोडी जमेको छ । गीतको एरेञ्ज सागर विरहीले गरेका हु्न् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ