माछा मार्न गएकी ६ वर्षीया आयुष्माको खोलाले बगाएर मृत्यु

माछा मार्न गएकी ६ वर्षीया आयुष्माको खोलाले बगाएर मृत्यु

dubeko

पोखरा । स्याङ्जाको वालिङस्थित आँधीखोलामा माछा मार्न गएकी एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ । वालिङ नगरपालिका–२ का ६ वर्षीया आयुष्मा गुरुङको मंगलबार मृत्यु भएको हो ।

आयुष्मा आफ्नी आमाको साथमा माछा मार्न खोलामा गएकी थिइन् । खोलाले बगाएको केही बेरमा उनको स्थानीयले उद्धार गरेर अस्पताल पुर्याए पनि उपचारको क्रममा वालिङ अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ