पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई घाइते (फोटो फिचर)

पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई घाइते (फोटो फिचर)

accident

पोखरा। पोखरामा महानगरपालिका वडा नम्बर ५ फिर्के पुज नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शनिबार राति बा ३८ प ३९२८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मालेपाटनका ४२ बर्षिय रबिन्द्र बिक र पोखरा – २ अर्चलबोटका १९ बर्षीय देवेन्द्र पुन घाइते भएका हुन् ।

विकलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक देवेन्द्र पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैदल यात्री विकको अवस्था सामान्य छ भने चालक पुनको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Image may contain: motorcycle

No photo description available.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds