Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

पोखरामा स्कुल बस सडकमै पल्टियो (भिडियो सहित)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना भएको छ । सोमबार बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो ।

Loading...

बस चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार उक्त बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

beacon

पोखरामा स्कुल बस सडकमै पल्टियो

Posted by GandakNews on Sunday, 9 June 2019

भिडियो: विवेक दाहाल

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?