पोखरामा स्कुल बस सडकमै पल्टियो (भिडियो सहित)

पोखरामा स्कुल बस सडकमै पल्टियो (भिडियो सहित)

Bhaskar

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना भएको छ । सोमबार बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो ।

बस चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार उक्त बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

https://www.facebook.com/gandaknews/videos/409004319695116/

भिडियो: विवेक दाहाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds