स्थानीय आजित भएपछि बाँदर समाउन गाउँपालिकाले ग¥यो १५ लाख रुपैयाँ विनियोजन

स्थानीय आजित भएपछि बाँदर समाउन गाउँपालिकाले ग¥यो १५ लाख रुपैयाँ विनियोजन

badar

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन चालु आर्थिक बर्ष २०७५÷७६ मा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बाँदर आतंकबाट स्थानीय आजित बनेपछि गाउँपालिकाले बजेट विनियोजन गरेर
बाँदर नियन्त्रण अभियान सुरु गरेको हो । ।

गाउँपालीकाले शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ