बागमती सफाइ महाअभियानमा विदेशी नागरिकको सहभागिता

बागमती सफाइ महाअभियानमा विदेशी नागरिकको सहभागिता

bagmati

काठमाडौं–  छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती सफाइ महाअभियानको ३३२ औँ हप्तामा त्रिपुरेश्वर र गुसिङ्गाल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा अमेरिका, क्यानडा र बङ्गलादेशका नागरिक सहभागी भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ