म्याग्दीको कालिगण्डकी नदी किनारमा नवजात बालिकाको शव फेला

म्याग्दीको कालिगण्डकी नदी किनारमा नवजात बालिकाको शव फेला

baby-death

पोखरा । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित कालिगण्डकी नदीको किनारमा नवजात शिशुको शव फेला परेको छ । सोमबार पहिचान नखुलेको नवजात बालिकाको शव सडेको अबस्थामा फेला परेको हो ।

शिशुको शव फेला परेको सूचना पाएपछि घटना स्थलमा पुगेको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ