लाखौं भारतीय नेपाली बनाएर देश विघटन गर्ने राष्ट्रघाती नागरिकता विधेयक संसदमा, देशको रक्षार्थ लागौंः भरत दाहाल

लाखौं भारतीय नेपाली बनाएर देश विघटन गर्ने राष्ट्रघाती नागरिकता विधेयक संसदमा, देशको रक्षार्थ लागौंः भरत दाहाल

indian
  • भरत दाहाल 

नेपाललाई विदेशीहरूकाे देशका रूपमा परिणत गरेर छिन्नभिन्न पार्ने साम्राज्यवादी याेजना ‘नागरिकता ऐन संसाेधन विधेयक’का रूपमा पारित गर्न संसदमा जाँदैछ। संसदीय समितिमा रामखिएका विदेशी जासुसहरू र एनजिओले पालेका केहि आईमाईहरूले यसमा सहमति गरिसकेका छन् ।

यसलाई धेरै हल्ला र बहसकाे काे विषय बन्न नदिएर यहि हप्ताभित्रै तुरून्त संसदबाट पारित गर्ने याेजना बनेकाे छ। जन्मका आधारकाे नागरिकता लिएका विदेशीहरूका सन्तानलाई बंशजकाे नागरिकता दिने, यस्ता विदेशीहरू राष्ट्रपति र प्रधानमन्त्रि बन्न पाउने, आमाबाबुकाे ठेगान नभएका तर नेपालकाे सरहदभित्र भेटिएका बच्चाहरूलाई नेपाली नागरिकता दिने, भेटिएका विदेशीसंग विवाह गरेका वा विदेशीहरूकाे गर्भ बाेकेका महिलाका सन्तानहरूलाई आमाले लिएकाे नेपाली नागरिकताका आधारमा बैशजकाे नागरिकता दिने र नक्कलि नागरिकता लिएका २ जना व्यक्ति र अर्काे कर्मचारीकाे सिफारिसमा जसलाई पनि नागरिकता दिन सकिने प्रावधान सहितकाे विधेयक संसदमा जाँदैछ।

बाबुकाे ठहर नभएका बहानामा विदेशी बच्चाहरूलाई हुर्काउनका लागि तराईमा पश्चिमी लगानिमा धमाधम अनाथालयहरू निर्माण भैरहेका छन्। ‘आमाबाबुकाे ठेगान नभएका तर नेपालकाे सरहदभित्र भेटिएका बच्चाहरूलाई नेपाली नागरिकता दिने’ नीति अन्तर्गत बिहारबाट लाखाैं अनाथ बच्चाहरू ल्याएर नेपाली नागरिकता दिनका लागि यस्ता अनाथालयहरू बनाईंदैछन्।

भरत दाहाल

याे विधेयकलाई पारित गर्न दबाब दिनका लागि उपेन्द्र यादवलाई केहि दिनभित्रै सरकारबाट बाहिर निंकालिंदैछ। पुष्पकमल दाहालले यहि मस्याैदा पारित गर्न दबाब दिनका लागि केहि दिन पहिले सिराहामा नागरिकता विधेयक हुबहु पारित हुनु पर्ने भधाषण गरेका थिए। यिनीहरूकाे रणनीति सरकार ढाल्ने त्रास देखाएर विधेयक पारित गराउने छ।

सबै ब्यँतनुहाेस् ! अब तपसिलका कुरामा कलम चलाउन बन्द गर्नुहाेस् ! नेपालकाे अस्तित्व नागरिकता ऐनले समाप्त पार्ने संभावना टड्काराे बनिसकेकाे छ। राष्ट्रियताका लागि हुने अबकाे युद्ध नागरिकता युद्ध बाहेक केहि हाेईन। यसका मतियार विदेशी भगाैडाहरूलाई एक एक गरेर समाप्त नपारि नेपाल रहन्न। याे षडयन्त्रकाे भण्डाफाेरलाई अभियानका रूपमा अाम नेपालपीहरूका बिचमा लैजाऔ !

राजनीतिक दलालहरूका रक्षा कवचहरू चिनाैं !

नेपाललाई समाप्तै पार्ने गरी अघि बढेकाे नागरिकता विधेयकबारे ठूला मिडिया हाउसहरूले देशप्रति चपन्ता देखाएर समाचार प्रकाशित गरेकाे कतै पढ्नु भएकाे छ ? लैंगिक समानताकाे नेतृ हुँ भनेर एनजिओहरूकाे काट्टाे खाएर वर्वराउँदै हिंड्ने कुनै लम्पट आईमाईले विदेशी जनसंख्या अतिक्रमणका बारेमा कहिल्यै आवाज उठाएकाे सुन्नु भएकाे छ ?

राजनीतिक वृत्तका दलाल अपराधिहरूकाे संरक्षणमा साम्राज्यवादले प्रयाेग गरेका मूख्य तप्का यिनै २ वटा छन्। ठूला मिडिया हाउस, त्यसका प्रधान सम्पादक र कथित बरिष्ठ स्तम्भ लेखकहरू विदेशी जासुसहरू हुन्। यि अपराधिहरूकाे जाेड नागरिकता प्रकरणलाई नेपालकाे भयानक समस्याका रूपमा चित्रण गर्ने र विदेशीहरूकाे डिजाईननलाई लुकाउने रहेकाे छ।

यिनीहरू नेपालका शत्रु हुन्। देशलाई अन्त्यहिन धरापमा फसाउने याेजनालाई छाकछाेप गर्ने र समस्यालाई अतिरञ्जनापूर्ण किसिमले प्रचार गर्ने अपराधिहरूप्रतिकाे उदारताले देश मासिन सक्ने खतरा बढ्दाे छ। यिनीहरूकाे नाम किटान गरेर अब यिनीहरूकाे अपराधि चेहरा सडकमा ल्याउन जरूरी छ।

एनजिओकाे पैसाले दरबार जाेडेर बसेका केहि केहि स्खलित तथा लम्पट आईमाईहरूलाई ढालका रूपमा अघि सारेर विदेशीहरूकाे नेपाल विरूद्ध प्रयाेग गरिरहेका छन्। यिनीहरूकाे उद्देश्य महिलाहरूलाई सामन्तवादी समाजकाे एउटा पुरूषकाे वस्तुका रूपबाट मुक्त बनाउनु हाेईन। यिनीहरूकाे उद्देश्य हाे- एउटा व्यक्तिकाे वस्तुका रूपबाट निकालेर नेपाली महिलाहरूलाई सबैकाे वस्तु बनाउनु।

यी बद्नामहरूले नेपाली महिलालाई बजारका बेश्या र विदेशी जन्माउने कारखाना बनाउन खाेजिरहेका छन्। कुमारी आमा बन्न पाउनु पर्ने र लिभिङ दुगेदरकाे अधिकार हुनु पर्ने यिनीहरूकाे माग, बाबुकाे ठेगान नभएका सन्तानलाई बंशजकाे नागरिकता दिनु पर्ने माग यसै दिशामा लक्षित छन्।

यिनीहरूकाे अर्काे उद्देश्य हाे, महिला केन्द्रित नेपाली समाज र संस्कृतिलाई ध्वस्त बनाउनु। यस्ता विदेशी प्यादाहरूकाे हाैवामा खुम्चिएर देश मार्ने गल्ति नगराैं ! देशकाे अस्तित्वका अगाडि कुनै पत्रकार वा महिलाकाे देश विराेधि बकबास ठूलाे हुनु हुँदैन। यस्ता कलसषित पात्रहरूलाई अगाडि सारेर विदेशीहरूले नेपाली मनाेविज्ञानलाई दबाउने काेशिस गरिरहेका छन्।

के छ साम्राज्यवादीहरूकाे नागरिकता संसाेधन विधेयकमा ?

यि देशमाराहरूप्रति उदारता देखाउने व्यक्ति पनि देशद्राेहि हाे, यस्ताे ऐन बनाउन खाेज्नेहरू विदेशी हुन्, कुनै भ्रममा नपराैं !

-२०६५ साल मंसिर १० गतेभित्र जन्मकाे नागरिकता पाएका आमा बाबुबाट जन्मेका सन्तालने वंशजको नागरिकता पाउने, नेपाली नागरिकता लिएका विदेशीहरू राष्ट्रपति र प्रधानमन्त्रि बन्न पाउने, विदेशि नागरिकता लिएका नेपाली मूलका मानिसहरूले नेपाली सरह सबै अधिकार पाउने, आमा नेपाली र बाबु विदेशीबाट जन्मेका सन्तानलाई सामान्य प्रकृयाबाट अंगिकृत नागरिकता दिने तर्थात् नेपाली नागरिकता लिईसकेपछि विदेशीसंग विवाह गरेकि महिलाबाट जन्मनेहरूले आमाकाे पहिलेकाे नागरिकताका आधारमा नेपाली नागरिकता पाउने, आमाबाबुकाे पत्ताे नभएका तर नेपाली भूमिभित्र भेटिएका जाे काेहिले पनि नेपाली नागरिकता पाउने।

[राजनैतिक विश्लेषक दाहालको विचार उनकै फेसबुकबाट]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds