गोरखामा भीरबाट लडेर विदेशी पर्यटकको मृत्यु

गोरखामा भीरबाट लडेर विदेशी पर्यटकको मृत्यु

bhiir bata ladye

गोरखा। गोरखाको मनास्लु पदमार्गमा भीरबाट लडेर एक विदेशी पर्यटकको मृत्यु भएको छ।

चुम भ्याली गई फर्कनेक्रममा मंगलबार चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर रसियाका जेटसेभ एलेक्सएण्डर मृत्यु भएको हो।

उनी भीरबाट तीनसय मिटर तल खसेको स्थानीयले जनाएका छन् । उनको पासपोर्ट नम्बर ७१३४९९७६४ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ