पोखराका भुजेल स्याङ्जामा मृत भेटिए

पोखराका भुजेल स्याङ्जामा मृत भेटिए

khola sab

पोखरा । पोखराका एक व्यक्ति स्याङ्जामा मृत भेटिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ६ टक्सार, पात्ले सुरौदी खोलामा पोखराका समन्त भुजेल मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ४० वर्षीय भुजेलको ठेगाना पोखरा महानगरपालिका वडा नं २१ हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ