पोखराको बालगृहबाटै बेपत्ता भएका बालक एकमहिना पछि काठमाण्डौंमा भेटिए

पोखराको बालगृहबाटै बेपत्ता भएका बालक एकमहिना पछि काठमाण्डौंमा भेटिए

bipatha

पोखरा । गत बैशाख १४ गतेदेखि पोखराको थ्रि एञ्जल नेपाल संस्थाबाट हराएका १७ बर्षिय दिनेश बादी काठमाण्डौंमा भेटिएका छन् ।  २०६८ सालदेखि पढ्नका लागि बसेका कैलालीका दिनेशलाई रामबजार प्रहरी र थ्रि एञ्जल नेपालको संयुक्त टोलीले काठमाण्डौंमा भेटेको हो ।

उनलाई काठमाण्डौंबाट नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ