Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

पोखराको कालीखोला किनारमा बीरेन्द्रको शव फेला

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित कालीखोलाको किनारमा बीरेन्द्र सापकोटा शव फला परेको छ । सोमबार म्याग्दीको मंगला गाउँपालिका ३ पिपला घर भई हाल पोखरा वडा नम्बर १ बगर बस्दै आएका सापकोटाको शव फेला परेको हो ।

Loading...
beacon

उनको शव पोष्टमार्टमका लागि हिजो नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?