पोखराको कालीखोला किनारमा बीरेन्द्रको शव फेला

पोखराको कालीखोला किनारमा बीरेन्द्रको शव फेला

death body

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित कालीखोलाको किनारमा बीरेन्द्र सापकोटा शव फला परेको छ । सोमबार म्याग्दीको मंगला गाउँपालिका ३ पिपला घर भई हाल पोखरा वडा नम्बर १ बगर बस्दै आएका सापकोटाको शव फेला परेको हो ।

उनको शव पोष्टमार्टमका लागि हिजो नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ