तालपोखरामा जन्मियो अनौठो बाख्रा : आठ वटा खुट्टा, चार वटा कान

तालपोखरामा जन्मियो अनौठो बाख्रा : आठ वटा खुट्टा, चार वटा कान

boka

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरामा बाख्राले अनौठो बच्चा जन्माएको छ । आइतबार तालपोखराका स्थानीय गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले अनौठो बच्चा जन्माएको हो ।
जन्मिएको बाख्राको बच्चाको आठ वटा खुट्टा, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान छ । तर, पाठापाठी के हो भन्ने कुरा चिनिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ