Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

तालपोखरामा जन्मियो अनौठो बाख्रा : आठ वटा खुट्टा, चार वटा कान

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरामा बाख्राले अनौठो बच्चा जन्माएको छ । आइतबार तालपोखराका स्थानीय गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले अनौठो बच्चा जन्माएको हो ।
जन्मिएको बाख्राको बच्चाको आठ वटा खुट्टा, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान छ । तर, पाठापाठी के हो भन्ने कुरा चिनिएको छैन ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?