गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नयाँ दिल्ली । भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बिहार सरकारको मन्त्रिपरिषद्ले आमा–बुवाको उजुरीका आधारमा सन्तानलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब छोराछोरीबाट प्रताडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता पनि हटेको छ । छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान गर्ने भएको छ ।
वृद्धाअवस्थाका आमा–बुवालाई प्रताडित गर्ने सन्तानमाथि कारवाहीका लागि बिहारमा २००७ मै कानुन निर्माण गरिएको थियो । तर, अहिलेसम्म उक्त कानुन अनुसार कुनै पनि जेष्ठ नागरिक फेमिली कोर्ट गएका छैनन् भने कुनै पनि व्यक्तिले आफ्ना सन्तान विरुद्ध उजुरी पनि दिएका छैनन् ।
सम्बन्धित खबर
पत्रकार फणिन्द्र र उनका परिवारलाई धम्की दिने क्षेत्रीलाई कारवाही गर्न माग
एसईईको तयारी पूरा
पोखरा -१५ ठूलीमजुवामा मोटरेबल पुलको शिलान्यास
सार्वजनिक जग्गा र खुल्ला चौरको सदुपयोग गर्न पोखरा १५ मा एकैदिन ६ व्यायामशालाको उद्घाटन
पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन
पोखराको पृथ्वीचोकबाट जुवातास खेल्दै गरेका ७ जना झन्डै १ लाख नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग