क्योकुशिन कान कराँतको अन्तर्राष्ट्रिय सेमिनार सुरु

क्योकुशिन कान कराँतको अन्तर्राष्ट्रिय सेमिनार सुरु

karita news

नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ ।
क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र सुबेदीले बिहिबार देखी आगामी सोमबार सम्म सेमिनारमा प्रशिक्षण दिने छन् । होनिई बोसनले ८ औँ तहको कालो पेटी पाएका छन् भने राजेन्द्र सुबेदीले ४ औ तहको कालो पेटिका हुन् ।

नेपालका विभिन्न जिल्लाका ६० खेलाडी सेमिनारमा सहभागी भएका छन् । प्रशिक्षणमा बेशिक, कुमेते, स्टेपिङ र अन्तराष्ट्रिय नियमहरु प्रशिक्षण दिइने सेमिनारका संयोजक तथा गण्डकी प्रदेश प्रमुख दिपक गोदारले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ