पोखरा चिप्लेढुंगा चोकमै सडक भासियो (तस्विरहरु)

पोखरा चिप्लेढुंगा चोकमै सडक भासियो (तस्विरहरु)

Chipledhunga (1)

पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ । शनिबार पूर्वान्हको समयमा गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो । सो ठाउँमा खाल्टो परेको छ । खाल्डो परेको स्थानमा सवारी जान नदिन रोकिएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि पनि पोखराको न्यूरोड लगायतका क्षेत्रहरु भासिएको थियो । पानी पर्नासाथ सोस्ने बलौटे जमिन भएको पोखरामा यस्ता घटनाहरु भइरहेका छन् । थप विवरण आउन बाँकी

तस्विरः उमेश पुन, पुरन गुरुङ, उत्तम पौडेलको फेसबुक पेजबाट  

http://gandaknews.com/pokhara-bwang/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ