स्थानीय तहमा आएका कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि….

स्थानीय तहमा आएका कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि….

computer chalauni

कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् ।

काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले ३, भक्तपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले ३ र काभ्रेको धूलीखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यस्तै सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकालगायतले पनि कर्मचारी फिर्ता पठाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ