करेन्ट लागेर २१ वर्षीय राईको मृत्यु

करेन्ट लागेर २१ वर्षीय राईको मृत्यु

death body

पर्वत । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार पर्वतको मोदी गाउँपालिका १ सरौमा लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेन्ट लागेर भोजपुर टम्केमैयु गाउँपालिका ५ का २१ वर्षीय डेबिट राईको मृत्यु भएको हो ।

राई माझँ किरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा काम गर्दै आएका थिए ।  लप्सीको बोटबाट अन्दाजी ३० मिटर टाढा रहेको थ्रि फेज विद्युतको लाईनमा विद्युत सर्ट भई करेन्ट लाग्दा घटनास्थलमा नै उनको मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds