‘छपाक’ मा बलिउड अभिनेत्री दीपिकाको अनुहारमा एसिड आक्रमण

‘छपाक’ मा बलिउड अभिनेत्री दीपिकाको अनुहारमा एसिड आक्रमण

dipika

फरक रोल, फरक बिधा र फरक रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु सफल कालाकारको गहना मानिन्छ । बलिउडमा यस्तो किसिमको प्रयोग पछिल्लो समय बढ्दो छ । एउटै चलचित्रको लागि बषौ सम्म मिहिनेत गर्ने कारण पनि बलिउडका कलाकारहरुको चलचित्र प्रतिक्षित बन्ने गरेको छ ।

यसैबीच, सोमबार सार्वजनिक भएको फिल्म ‘छपाक’ को पहिलो लुकमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हेर्दा उनलाई चिन्न निकै मुश्किल पर्छ । एसिड आक्रमणमा परेर बाँच्न सफल भएकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्मको पहिलो तस्बिरमा दीपिका पादुकोण हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds