Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

गोरखा केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरियो

गोरखाको सिरानचोक गाँउपालिका १ भुन्टेखोलाको छेउ केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरेको छ । सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर चालक सहितको एक्साभेटर पुरिएको हो ।

Loading...
beacon

एक्साभेटर सहित सिन्धुपाल्चोक घर भएका सहचालक २० वर्षीय रमेश तामाङको मृत्यु भएको छ । सडकखन्ने क्रममा शुक्रवार दिउसो माथिबाट बगेर आएको पहिरोले स्काईभेटर सहित सहचालक तामाङलाई पुरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ निवासी तामाङको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?