विमान दुर्घटनामा ४९ को मृत्यु, ३३ नेपाली मध्ये २२ को मृत्यु, ११ घाइते [सम्पूर्णको नामावली सहित]

विमान दुर्घटनामा ४९ को मृत्यु, ३३ नेपाली मध्ये २२ को मृत्यु, ११ घाइते [सम्पूर्णको नामावली सहित]

crash (10)

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घाइते यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

३३ नेपाली मध्ये २२ को मृत्यु, ११ घाइते छन् । उनका अनुसार ५ घाइतेको थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा १२ जना र ओम अस्पतालमा १ जना, मेडीसिटीमा १, ग्रान्डी ३ जनाको उपचार भइरहेको छ।

यात्रुको नामावली

नेपाली

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगाली

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ:

झ्याङ मिङ

माल्दिभ्सका नागरिक:

रिजाना अब्दुल्ला

चालक दल:

पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

विभिन्न अस्पतालमा उपचारार्थ घाइते विरामीहरु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds