पोखराको सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार जरिवाना

पोखराको सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार जरिवाना

fohor-jaribana-e1560362878465

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको छ ।

बुधबार बिहान करिब ६ बजे सडकमा फोहोर फाल्दै गर्दा भेटिएपछि शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई वडा कार्यालयले १५ हजार रुपैँया जरीवाना तिराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ