यूएस बंगलाको विमानमा को-को थिए ? ३१ जना नेपाली पुष्टि [यात्रुहरुको पूर्ण नामावली]

यूएस बंगलाको विमानमा को-को थिए ? ३१ जना नेपाली पुष्टि [यात्रुहरुको पूर्ण नामावली]

Kathmandu-Plane-Crash-Pukar4

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । ४९ जनाको मृत्यु भईसकेको छ । एक जनाको अवस्था अज्ञात छ ।

जसमा ३७ पुरुष, २८ महिला, दुई बच्चा रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । स्रोतका अनुसार ३१ जना नेपाली रहेका पुष्टि भएको छ ।

नामावली

.

.

.

.

.

.

कान्तिपुरबाट लिइएको 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds