भर्खरै
- प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
- देशभर बदली र वर्षा हुने
- १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ
- छैटौं पोखरा स्पोर्ट्स अवार्ड : भलिवलकी अरुणा शाहि र टेनिसका प्रदिप खड्का सर्वोत्कृष्ट खेलाडी
- पोखराकाे फाेहाेर वडा नं. ३३ मा लगेर फाल्ने निर्णय खारेजीको माग
- रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता
- पेट्रोलियम पदार्थ निर्यातमा पनि भारत सरकारले कर लगाउने
- बिरेठाँटी आमा समूहलाई प्रभु बैंकको ५० हजार सहयोग
- प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- झापामा एउटा हात्ती मृत फेला
छैटौं पोखरा स्पोर्ट्स अवार्ड : भलिवलकी अरुणा शाहि र टेनिसका प्रदिप खड्का सर्वोत्कृष्ट खेलाडी
पोखरा । खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पोखरा स्पोर्टस् अवार्डमा भलिबलकी अरुणा शाही र टेनिसका प्रदिप खड्का सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
पोखरा सभागृहमा शनिबार भएको अवार्ड समारोहमा शाही उत्कृष्ट खेलाडी महिला र खड्का उत्कृष्ट खेलाडी…
पोखराबाट ४६ लाखसहित तीन चिनियाँ र एक नेपाली पक्राउ
पोखराको लेकसाइड एरिया ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा श्राेत नखुलेकाे ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।…
1 समाचार
प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।…
रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ। यस्तै, पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ।
उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।
निर्वाचन…
सुनचाँदीको मूल्य आज पनि घट्यो
पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तीन सयले घटेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, बिहीबार छापावाल…

2 देश
प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ।
कार्यालयले आइतबार…
3 फोटो फिचर
पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो विशाल शिवमूर्ति (फोटो फिचर)
पोखरा । पोखराको पुम्दीकोटमा शिवमूर्ति निर्माण गरिएको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले भगवान शिवको विशाल मूर्ति बनाइएको हो ।
भारत मथुराबाट शिवको मूर्ति पोखरा ल्याइएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण…
4 गण्डक सेरोफेरो
160 विज्ञान/प्रविधि

172 विश्व
173 दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ
काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन्।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन। ती सबै…
174 अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत फेला
काठमाडौं । अमेरिकाको टेक्सासमा एक ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ।
टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण…
175 लन्डनबाट एक नेपाली बेपत्ता
काठमाडौं । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ।
लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले…
176 फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी
काठमाडौं । फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ।
उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले…
177 दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत फेला
काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रि कल्ब (नाइट क्लबमा)मा आइतबार कम्तिमा १७ जना मृत फेला परेको प्रहरीले जनाएको छ।
के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको हो भन्ने बारेमा विवरण भने प्राप्त भएको…
178 अमेरिकामा गोली प्रहार, एक जनाको मृत्यु
काठमाडौं । अमेरिकाको शिकागोस्थित एउटा गोदाममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्।
गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
संदिग्ध आक्रमणकारीलाई…
