यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म

यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म

bruna-1

मुम्बई – बितेका केही दिनयता खबर आइरहेको छ कि, बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै गर्भवती भएकी छिन् । केही समयमा नै उनी आमा बन्दैछिन् । हालै अर्की कलाकार पनि बिहेअघि नै गर्भवती भएको खबर बाहिर आएको छ ।

ब्राजिलियन मोडल ब्रुना अब्लुल्लाह पनि गर्भवती भएको भारतीय मिडियाले जनाएका छन् । उनी ब्राजिलियन मोडल भएता पनि लामो बलिउडमा पनि काम गरिरहेकी छिन् । उनले अक्षय कुमारसँग पनि फिल्ममा अभिनय गरिसकेकी छिन् ।

ब्रुना लामो समयदेखि बलिउड फिल्म र टिभी सिरिजमा काम गरिरहेकी छिन् । सामाजिक सञ्जालमा पनि उनी निकै सक्रिय रहने गर्छिन् । बिहेपछि पनि कैयन् जोडी छुटिरहेका हुन्छन्, केही जोडी भने बिहे नगर्दै आफ्नो खुशी शेयर गरेका छन् भन्दै ब्रुनाको चर्चा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ